+
+
Shares

‘अञ्जिला’ वा ‘गुन्युचोलो’ : नेपालबाट कुन फिल्म अस्कर अवार्डमा जाला ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने फिल्म 'अञ्जिला' वा 'गुन्युचोलो' मध्ये एक चयन गरिनेछ।
  • यी दुई फिल्मले मात्र अस्करको नेपाल कमिटीमा आवेदन दिएका थिए।
  • कमिटीले केही दिनमा नेपालको प्रतिनिधित्व गर्ने फिल्मबारे निर्णय गर्नेछ।

काठमाडौं । आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ वा ‘गुन्युचोलो’ मध्ये एक फिल्मले गर्ने भएको छ ।

यी दुई फिल्मले मात्र अस्करको नेपाल कमिटीमा आवेदन दिएका थिए । यी दुई फिल्ममध्येबाट कुनै एकको टुंगो लगाइने कमिटीका एक सदस्यले जानकारी दिए ।

सम्भवतः केही दिनमा कमिटीले नेपालको प्रतिनिधित्व गर्ने कुनै एक फिल्मबारे निर्णय गर्नेछ । अस्कर कमिटीले ‘अन्तर्राष्ट्रिय फिचर’ विधाको लागि वर्षेनी फिल्म सिफारिस गर्छ ।

९८ औं एकेडेमी अवार्ड (अस्कर) आउँदो १५ मार्च, २०२६ मा अमेरिकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?