+
+
Shares

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदै विद्या भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १५:२२

३ असोज, काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रहरी अस्पताल जाने भएकी छन् ।

उनका स्वकीय सचिव राजकुमार राईका अनुसार आज दिउँसो साढे ४ बजे प्रहरी अस्पताल जाने तयारी छ।

गत २३-२४ भदौंको जेनजी आन्दोलनमा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?