+
+
Shares

लोक तथा दोहोरीगीत प्रतिष्ठान अस्ट्रेलिया शाखाको अध्यक्षमा विन्दु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अस्ट्रेलिया शाखाको अध्यक्षमा विन्दु पौडेल निर्वाचित भएकी छन्।
  • तेस्रो अधिवेशनबाट विन्दु पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।
  • वरिष्ठ उपाध्यक्षमा प्रकाश सापकोटा, प्रथम उपाध्यक्षमा डीबी थापा, द्धितीय उपाध्यक्षमा सुमन पोखरेल र महिला उपाध्यक्षमा निशा केसी चयन भएका छन्।

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अस्ट्रेलिया शाखाको अध्यक्षमा विन्दु पौडेल निर्वाचित भएकी छन् ।

शाखाको तेस्रो अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको छ ।

वरिष्ठ उपाध्यक्षमा प्रकाश सापकोटा, प्रथम उपाध्यक्षमा डीबी थापा, द्धितीय उपाध्यक्षमा सुमन पोखरेल, महिला उपाध्यक्षमा निशा केसी छन् ।

सचिवमा आवृत्ती भुसाल, कोषाध्यक्षमा गोविन्द भण्डारी, सहसचिवमा आरुती रुचाल र सह–कोषाध्यक्षमा विष्णु न्यौपाने चुनिएका छन् ।

सदस्यहरूमा उमा गिरी, नवराज भण्डारी, डीबी कालिज, सविन भण्डारी, विक्रम शर्मा, यडीशा गैरे, भुवन लम्साल, प्रकाश सापकोटा, अमृत सापकोटा, काजिस श्रेष्ठ, मिलन विश्वकर्मा, रोशन रेग्मी र अञ्जु अधिकारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?