१८ असोज, काठमाडौं । कालिमाटी–बाफलस्थित खोलाको बहावले किनारमा रहेका सडक भत्काएको छ ।
काठमाडौं महानगरपालिका १४ वडा स्थित पुरानो कालिमाटी–बाफलमा रहेको नदीको बहावले किनारमा रहेका सडकमा क्षती पुर्याएको हो ।
नेपाली प्रहरी कालिमाटी तथा महानगर प्रहरीको टोलीले घटना स्थलमा सतर्कता अपाउन अपिल गरेको छ । आवस्यक सहयोग को लागि तयारी अवस्थामा रहेको पनि जनाएको छ ।
निरन्तर वर्षाको कारण हुनसक्ने जोखिम बाट बच्न सावधान रहन भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4