+
+
Shares

साहित्यकार सुबिन भट्टराईले ३ वर्षपछि ल्याउँदै नयाँ किताब

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर \'चमेलीको फूल वैजनी रुमाल\' नामक मनोविज्ञानमा केन्द्रित सातौं पुस्तक ल्याउने भएका छन्।

२२ असोज, काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको रूपमा भट्टराईले ‘चमेलीको फूल वैजनी रुमाल’ ल्याउने भएका हुन् ।

उनका अनुसार यो पुस्तक मनोविज्ञानमा केन्द्रित आख्यान हुने छ । पुस्तकको कथावस्तु भने क्रमशः खुलाउँदै जाने उनले अनलाइनखबरलाई बताए ।

फाइनपृन्टमा आउने यो पुस्तक बजारमा ३१ असोजदेखि उपलब्ध हुनेछ ।

उनले उनले तीन वर्ष पछि नयाँ पुस्तक प्रकाशन गर्न लागेका हुन् । उनको पछिल्लो पुस्तक इजोरिया २०२२ मा प्रकाशित भएको थियो । समर लभ, साया उनका चर्तित पुस्तक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?