+
+
Shares

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकमाथि दुर्व्यवहार गर्नेको पहिचान खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते ११:४३
महानिर्देशक प्रदीप अधिकारी ।

४ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान खुलेको छ ।

सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका हुन् । त्यसपछि अनुसन्धानमा जुटेको व्यक्तिले दुर्व्यहार गर्नेको पहिचान गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले व्यक्तिको पहिचान भइसकेकाले जतिसक्दो चाँडो पक्राउ पर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?