News Summary
Generated by OK AI. Editorially reviewed.- युवा तथा खेलकसद मन्त्रालयले 'तत्काल सुधार कार्ययोजना २०८२' सार्वजनिक गरेको छ।
 - कार्ययोजनामा गुनासो सुनुवाई कक्ष स्थापना गर्ने र संगठन व्यवस्थापन सर्वेक्षणको प्रारुप तयार गर्ने समावेश छन्।
 - मन्त्रालय र सम्बद्ध निकायले आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग गर्ने योजना बनाएको छ।
 
१८ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ‘तत्काल सुधार कार्ययोजना २०८२’ सार्वजनिक गरेको छ ।
मन्त्रालयले १२ बुँदामा विभिन्न क्रियाकलाप समावेश गर्दै जिम्मेवार निकाय पनि तोकेर समयसीमा राख्दै कार्ययोजना सार्वजनिक गरेको हो ।
कार्ययोजनामा नागरिकका गुनासो सुनुवाई र समाधान प्रयासका लागि मन्त्रालयमा गुनासो सुनुवाई कक्षको स्थापना गर्ने, मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रारुप तयार गर्ने, मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायहरु एवं खेल संघहरुबाट गरिने आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग गर्नेलगायतका विषयहरू समावेश छन् ।
विस्तृत विवरण :


                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4