+
+
Shares

जेनजी आन्दोलनमा भागेका बलात्कार मुद्दाका कैदी समातिए

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १५:१६
प्रतीकात्मक तस्वीर

२३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शुभराज पन्त छन् ।

उनलाई प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

चन्द्रागिरिबाट पक्राउ परेका उनलाई कारागार पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?