News Summary
Generated by OK AI. Editorially reviewed.- विल्सनविक्रम राई निर्देशित फिल्म ‘मैझारो’ले घरेलु बक्सअफिसमा १ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ।
- अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले ११ करोड ७१ लाख रुपैयाँ ग्रस कमाएको छ।
- दयाहाङ राई स्टारर ‘वरिष्ठ बलराम’ले २ करोड ५६ लाख रुपैयाँ ग्रस कमाएको छ।
काठमाडौं । विल्सनविक्रम राई निर्देशित फिल्म ‘मैझारो’ले घरेलु बक्सअफिसमा १ करोड नेरु ग्रसको आँकडा पार गरेको छ ।
फिल्मले अहिलेसम्म १ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ । सिनेपाः बक्सअफिसले पछिल्लो शनिबारसम्मको कमाइको विवरण सोमबार सार्वजनिक गरेको छ ।
अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ ले सोही अवधिसम्म ११ करोड ७१ लाख नेरु ग्रस कमाएको छ ।
दयाहाङ राई स्टारर ‘वरिष्ठ बलराम’ले २ करोड ५६ लाख नेरु ग्रस कमाएको छ ।
प्रकाश सपुत अभिनित ‘सोल्टिनी’को लाइफटाइम कलेक्सन २९ लाख रुपैयाँ मात्र छ ।
‘परान’ले प्रदर्शनको नवौं दिन शनिबारसम्म ३ करोड ७१ लाख नेरु ग्रस कमाएको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4