+
+
Shares

नेपाली लसुनको भाउ घट्यो, प्रतिकिलो कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १०:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बुधबार नेपाली लसुनको भाउ किलोमा २० रुपैयाँ घटेको तथ्यांक सार्वजनिक गरेको छ।
  • मंगलबार नेपाली लसुन थोकमा १ सय ४५ रुपैयाँमा किनबेच भएकोमा बुधबार १ सय २५ रुपैयाँ कायम छ।
  • चिनियाँ लसुनको भाउ बुधबार स्थिर रहँदै प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।

२६ कात्तिक, काठमाडौं । स्थानीय बजारमा नेपाली लसुनको भाउ घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार नेपाली लसुनको भाउ घटेको देखाएको हो ।

कालीमाटी बजारमा नेपाली र चिनियाँ गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । आज बुधबार सुकेको नेपाली लसुनको भाउ किलोमा २० रुपैयाँ घटेको छ ।

मंगलबार नेपाली लसुन थोकमा १ सय ४५ रुपैयाँमा किनबेच भएकोमा आज १ सय २५ रुपैयाँ कायम छ ।

तर, चिनियाँ लसुनको भाउ आज स्थिर छ । चिनियाँ लसुन प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?