+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
१०८ बलमा १५४ रन आवश्यक
विराटनगर किंग्स 2025
7/1 (1.6)
Shares

रामकोटबाट पेस्तोलसहित एक जना पक्राउ

पेस्तोलसहित एक जनालाई प्रहरीले नागार्जुन नगरपालिका–६ रामकोटबाट पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १७:५५

१२ मंसिर, काठमाडौं । पेस्तोलसहित एक जनालाई प्रहरीले नागार्जुन नगरपालिका–६ रामकोटबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–९ घर भएका ४१ वर्षीय मनोजकुमार सुन्दास छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हतियारसहित पक्राउ गरेको हो ।

उनीबाट पेस्तोल, म्यागजिन र ८ राउण्ड गोली बरामद भएको छ । पक्राउ परेका उनीविरुद्ध हातहतियार तथा खरखजनाको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?