+
+
WC Series
जनकपुर बोल्ट्स 2025
133/2 (12.6)
VS
४२ बलमा ४४ रन आवश्यक
चितवन राइनोज 2025
176/4 (20)
Shares

कुशलको छक्का प्रहारमा चियर लिडर घाइते, बयोधा अस्पतालमा भर्ना

घाइते चियर लिडर विकको अनुहारमा चोट लागेको छ । उनलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १४:३०

काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर चियर लिडर घाइते भएकी छन् ।

घाइते हुनेमा शर्मिला विक रहेको जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ । उनको अनुहारमा चोट लागेको छ ।

जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल  मल्लले छक्का हानेको बलले उनलाई लागेको थियो । उनी रगताम्मे भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?