+
+
Shares

सिनामंगलमा भारतीय नागरिक मृत फेला

प्रहरीका अनुसार सिनामंगलमा डेरा गरी बस्ने भारत घर भएका ५५ वर्षीय सन्जय सिंह आफ्नै कोठामा गए राति मृत फेला परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १२:५९

२३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामंगलमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् ।

प्रहरीका अनुसार सिनामंगलमा डेरा गरी बस्ने भारत घर भएका ५५ वर्षीय सन्जय सिंह आफ्नै कोठामा गए राति मृत फेला परेका हुन् ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?