+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
८१ बलमा ११५ रन आवश्यक
विराटनगर किंग्स 2025
41/3 (6.3)
Shares

प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट शेखरको एकल सिफारिस

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा एकल नाम सिफारिस गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १७:१२
फाइल तस्वीर

२३ मंसिर, काठमाडौं । आसन्न प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको एकल उम्मेदवारी सिफारिस भएको छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा एकल नाम सिफारिस गरेको हो ।

नेता कोइरालाको नाम सर्वसम्मत एकल सिफारिस भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

यसअघि मोरङ–३ बाट डा. सुनिल शर्माको नाम एकल सिफारिस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?