२४ मंसिर, काठमाडौं । आसन्न राष्ट्रिय सभा चुनावका लागि काठमाडौं-४ बाट १० जनाको नाम सिफारिस गरिएको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभाका लागि अरुणकुमार सुवेदी, सुदर्शन आचार्य, उमेश थानी, दिव्यमणि राजभण्डारी, कर्माछिरिङ शेर्पा, अनारदेवी बस्नेत, कमला शर्मा राई, सत्यमान लामा, नर्मदा पोखरेल, र शशि रिमालको नाम सिफारिस गरिएको छ ।
बुधबार विहान बसेको क्षेत्रीय समितिको बैठकले नामको टुंगो लगाएको हो । सिफारिसमा परेका सुवेदी सभापति शेबहादुर देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार थिए । आचार्य राजनीतिक विश्लेषक एवं लेखक हुन् । थानी नेपाल आयल निगमक पूर्व कार्यकारी निर्देशक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4