फाइल तस्वीर
Listen News
0:00
0:30
२३ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको उम्मेदवारका लागि नेपाली कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सुर्खेत क्षेत्र–१ बाट सिफारिस गरिएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो । खड्का गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
समानुपातिकतर्फ भने दुई जनाको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ नरबहादुर सोनी र भिमा मल्लको नाम सिफारिस गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4