+
+
Shares

जेनजी मुभमेन्ट नेपालका अजय सोडारीले च्याते सम्झौता

संविधान पुनलेखन नगरेको र शासकीय स्वरुप नफेरेको भन्दै जेनजी मुभमेन्ट नेपालका अजय सोडारीले सम्झौता च्यातेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते २०:३०
Listen News
0:00
0:30
🔊

२४ मंसिर, काठमाडौं । सरकारसँग भएको सम्झौतामा एक जेनजी अगुवाले च्यातेर फालेका छन् ।

संविधान पुनलेखन नगरेको र शासकीय स्वरुप नफेरेको भन्दै जेनजी मुभमेन्ट नेपालका अजय सोडारीले सम्झौता च्यातेका हुन् ।

जेनजी मुभमेन्ट नेपालका रवि किरण हमालले सम्झौता च्यातेर फालेको बताए ।

‘शासकीय स्वरुप नफेरी चुनावमा जाने कुरा देशका लागि घातक छ भनेर हाम्रै साथीहरुले च्यातेका हुन्,’ हमालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?