Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबार गेटमा जेनजी घाइते युवाहरूले आइतबार दिउँसो धर्ना दिएका छन्।
- प्रहरीले उनीहरूलाई धर्ना रोकेर वार्तामा सहभागी हुन आग्रह गरिरहेको छ।
२८ मंसिर, काठमाडौं । सिंहदरबार गेटमा जेनजी घाइते युवाहरूले धर्ना दिएका छन् । आइतबार दिउँसो गेटमा पुगेर उनीहरूले आफ्ना माग पूरा गर्न माग गर्दै धर्ना दिएका हुन् ।
अहिले उनीहरूलाई प्रहरीले धर्ना रोकेर वार्तामा सहभागी हुन आग्रह गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4