+
+
Shares

हत्यामा जन्मकैद सुनाइएका व्यक्ति ११ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्दियाको गुलरिया नगरपालिका–१२ बस्ने गुलाब भनिने गुलाम खाँलाई ११ वर्षपछि हत्या कसुरमा पक्राउ गरिएको छ।
  • खाँले २० चैत २०७१ मा जग्गा कारोबारको विवादमा तिरथराम यादवको हत्या गरेका थिए।
  • जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी दीपक पातलीले खाँलाई गुलेरियाबाट पक्राउ गरिएको बताए।

२९ मंसिर, काठमाडौं । हत्या कसुरमा जन्मकैद सुनाइएका व्यक्ति ११ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका–१२ बस्ने गुलाब भनिने गुलाम खाँ छन् । उनलाई गुलेरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय बाँकेका सूचना अधिकारी दीपक पातलीले बताए ।

जग्गा कारोबारको क्रममा लेनदने विवाद भएपछि खाँले २० चैत २०७१ मा तिरथराम यादवको हत्या गरेका थिए । हत्याको कसुरमा अदालतले उनलाई जन्मकैदको सजाय सुनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?