+
+
Shares

सानिमा रिलायन्स लाइफको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चुक्ता पूँजीको १०.१७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
  • लाभांश प्रतिकित्ता १०.१७८ रुपैयाँ दरले सेयरधनीलाई वितरण हुनेछ।
  • यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ।

१ पुस, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १०.१७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रतिकित्ता १०.१७८ रुपैयाँका दरले लगानीकर्ताले लाभांश पाउने छन् ।

यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?