+
+
Shares

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते ७:२८

३ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान आज बिहान सकिएको छ ।

नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधि चयन भएका थिए । तर, शतप्रतिशत भोट खसेन । २२२७ मत मात्र खसेको छ । ३६ जना अनुपस्थित भएका छन् ।

यसपटक एमाले अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । नेतृत्व चयनका लागि विद्युतीय मतदान भएको थियो ।

मतदान नगर्नेको नामावाली :

केन्द्रीय कमिटीबाट

मुकुन्द न्यौपाने

बसन्त नेम्वाङ

बालकृष्ण काउछामगर

ब्रिजेश गुप्ता

राजकुमार गुप्ता

हरिबहादुर राजवंशी

अनुशासन आयोग

पोष्ट कुमार नेपाल

सरस्वती गौतम

सतिलाल राजवंशी

प्रदीप प्याकुरेल (सुशील)– उपस्थित भएको तर कार्ड नभएको)

निर्वाचन आयोग

समिर नेपाल

रचना राजोपाध्याय

लेखा आयोग

अशोक केसी

विभाग

घनश्याम कोइराला

सन्जीव रोकाहा

००००

कृष्णमाया भुजेल– झापा

लक्ष्मी यादव– बारा

शत्रुधन प्रसाद सिंह– सिरहा

राजेन्द्र प्रसाद यादव– पर्सा

अंशु आनन्द– पर्सा

मनोज कुमार गुप्ता– पर्सा

विजय कापर– सप्तरी

जितेन्द्र चौधरी– महोत्तरी

सिर्जना नेपाली (प्रवास)

अशिम कोइराला (प्रवास)

दिनेश बास्तोला (प्रवास)

बालुका बेलबासे (प्रवास)

गिरिराज बेलबासे (प्रवास)

मिना पोखरेल (प्रवास)

राजेन्द्र अर्याल (गुल्मी)

तेजकुमार बिक

पल्वराज भट्ट (कन्चनपुर)

तिलक रिजाल (दैलेख)

गोमा नेपाली (कालीकोट)

दानबहादुर बिक

बब्लु शिवाकोटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?