+
+
Shares

नेविसंघ कार्यवाहक अध्यक्षकाे जिम्मेवारी सञ्जिव खड्कालाई

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ(नेविसंघ)कार्यवाहक अध्यक्षकाे जिम्मेवारी सञ्जिव खड्काले पाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १२:४७

६ पुस, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ(नेविसंघ)कार्यवाहक अध्यक्षकाे जिम्मेवारी सञ्जिव खड्काले पाएका छन् । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार खड्कालाई कार्यवाहक अध्यक्षकाे जिम्मेवारी ताेकेका हुन् । नेविसंघ केन्द्रीय कार्यालयमा कार्यववाहककाे जिम्मेवारी लिएपछि खड्काले प्राप्त जिम्मेवारीलाई न्याय गर्ने बताए ।

अध्यक्ष शेर्पा भारत मुम्बईमा आयाेजित कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जाँदैछन् । त्यसअघि उनले कार्यवाहक तोकेका हुन् । पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका नेविसंघ केन्द्रीय सदस्य खड्का उदयपुरका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?