८ पुस, काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका प्रकाश राज थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
साथै रथीमा बढुवा भएका अरु दुई जनालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4