News Summary
Generated by OK AI. Editorially reviewed.- अनुपविक्रम शाहीले सन् २०२५ मा लगातार तीन सिजनको हिमालय रोडिजमा ह्याट्रिक गर्दै सफलता हासिल गरेका छन्।
- उनले सचेत रणनीति र इच्छाशक्तिको माध्यमबाट लगातार नतिजा आफ्नो पोल्टामा पार्न सफल भएका छन्।
- हिमालय रोडिजको सातौं सिजनमा अनुपविक्रम शाही ग्याङ लिडर रहेका छन् र सिजनका विजेता अनिश तामाङसँग भिडियो संवाद गरिएको छ।
अनुपविक्रम शाहीलाई यतिबेला भाग्यले साथ दिइरहेको छ । एकपछि अर्को गरि उनले नतिजा आफ्नो पोल्टामा पारिरहेका छन् । सन् २०२५ उनको लागि ‘जादूमयी वर्ष’ बन्यो ।
यसवर्ष उनले ‘हिमालय रोडिज’ मा ह्याट्रिक गरे । लगातार तीनैवटा सिजनको नतिजा आफ्नो पोल्टामा पार्नु चानचुने कुरा होइन । यसका लागि सचेत रणनीति र इच्छाशक्ति चाहिन्छ, जुन कुरा उनले पुष्टि गरे ।
प्रस्तुत छ हिमालय रोडिजको सातौं सिजनबारे ग्याङ लिडर तथा लोकप्रिय अभिनेता अनुपविक्रम शाही र सिजनका विजेता अनिश तामाङसँगको भिडियो संवाद :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4