२६ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जेनजी जागरण तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।
कार्यक्रममा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू भलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल लगायत पुगेका छन् ।
पार्टीको शुभेच्छुक संस्था जेनजी रेड फोर्सले कार्यक्रम आयोजना गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4