+
+
Shares

प्रशान्त तामाङका ५ मर्मस्पर्शी गीत, जुन अहिले पनि हृदयमा गुञ्जिरहन्छन्

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रसिद्ध गायक तथा अभिनेता प्रशान्त तामाङले ४३ वर्षको उमेरमा नयाँ दिल्लीमा कार्डियाक अरेस्टका कारण आइतबार निधन भयो।
  • प्रशान्तले इन्डियन आइडलको तेस्रो सिजन जितेर संगीत र फिल्म क्षेत्रमा आफ्नो करिअर अघि बढाएका थिए।
  • उनका पाँच उत्कृष्ट गीतहरू असारे महिनैमा, मन साइँली, गोर्खा पल्टन, जिन्दगी पहेले कभी र अरे क्या नाम हुन्।

काठमाडौं । प्रसिद्ध गायक तथा अभिनेता प्रशान्त तामाङले आइतबार नयाँ दिल्लीमा अन्तिम सास लिए । ‘कार्डियाक अरेस्ट’ को कारण ४३ वर्षमा उनको देहान्त भयो ।

‘इन्डियन आइडल’ को तेस्रो सिजन जितेसँगै उनको करिअर एकाएक उकालो लाग्यो । संगीत, फिल्म र वेब-सिरिजको कामलाई उनले अघि बढाए । नेपाली गीतसंगीतको कारण प्रशान्त अहिले पनि प्रशंसकको मन मस्तिकष्मा गुञ्जिएका छन् ।

प्रशान्तका ५ उत्कृष्ट गीत यहाँ प्रस्तुत गरिन्छ :

१) असारे महिनैमा 

२) मन साइँली

३) गोर्खा पल्टन 

४) जिन्दगी पहेले कभी

५) अरे क्या नाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?