२८ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका उपाध्यक्ष शिवलाल थापा मगरसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दैछन् ।
नेकपाको केन्द्रीय कार्यालयका गणेशमान पुनका अनुसार थापामगरको नेतृत्वमा अनय केन्द्रीय सदस्यहरू सहितको टिम नेकपामा समायोजन हुने तय भएको छ ।
उनीहरूसँगको समायोजनबारे जानकारी दिन आज दिउँसो ४ बजे पत्रकार सम्मेलन राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4