News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन्।
- उनले सभामुखलाई राजीनामा पत्र बुझाएका हुन्।
- मण्डल आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नं १ बाट उम्मेदवार बन्दैछन्।
५ माघ, जनकपुरधाम । मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् ।
उनले सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मण्डल आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नं १ बाट उम्मेदवार बन्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4