+

बास्केटबल खेलाडी कुश्‍वाहा नेकपाबाट बने उम्मेदवार

२०८२ माघ  ५ गते १७:२१ २०८२ माघ ५ गते १७:२१
बास्केटबल खेलाडी कुश्‍वाहा नेकपाबाट बने उम्मेदवार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीले बारा क्षेत्र नम्बर ४ बाट बास्केटबल खेलाडी अजय कुशवाहालाई प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार बनाएको छ।
  • आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय भएको छ।
  • निर्वाचनका लागि टिकट बाँडफाँड र उम्मेदवारी दर्ताको कामहरू भइरहेको छ।

५ माघ, काठमाडौं । बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी अजय कुशवाहा बारा जिल्लाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीले बारा क्षेत्र नम्बर ४ बाट बास्केटबल खेलाडी तथा युवा नेता अजयलाई प्रतिनिधसभा चुनावका लागि उम्मेदवार बनाएको हो ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय छ।

निर्वाचनका लागि हाल टिकट बाँडफाँडदेखि उम्मेदवारी दर्ताको कामहरू भइरहेका छन् ।

अजय कुश्‍वाहा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय