+
+
Shares

पूर्वमन्त्री किसान श्रेष्ठले गराए बारा-४ बाट उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेता एवं पूर्व मन्त्री किसान श्रेष्ठले बारा क्षेत्र नम्बर ४ मा ६ माघमा उम्मेदवारी दर्ता गराएका छन्।
  • श्रेष्ठले जीतपुरस्थित उखुबाली अनुसन्धान केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा करिब सवा २ बजेको समयमा उम्मेदवारी दर्ता गराएका हुन्।
  • उम्मेदवारी दर्ता गराउन समर्थकहरू पार्टीको झन्डा र ब्यानरका साथ ठूलो संख्यामा र्‍याली निकालेर उपस्थित भएका थिए।

६ माघ, काठमाडौं । नेकपा एमालेका नेता एवं पुर्व मन्त्री किसान श्रेष्ठले बारा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता गराएका छन् ।

दर्ताअघि समर्थक सहित निर्वाचन कार्यालय पुगेका उनले जीतपुरस्थित उखुबाली अनुसन्धान केन्द्रमा रहेकोे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर करिब सवा २ बजेको समयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

श्रेष्ठको उम्मेदवारी दर्ता गराउन ठूलो संख्यामा समर्थकहरू उपस्थित भएर पार्टीको झन्डा र ब्यानरका साथ र्‍याली निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?