६ माघ, सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरी-३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
अघिल्लो चुनावमा यादवले सप्तरी–२ बाट चुनाव लडेका थिए । यसपटक निर्वाचन क्षेत्र फेर्दै उनले मनानयन दर्ता गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4