News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तेजबहादुर चन्दले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
- चन्दले बैतडीबाट प्रतिनिधिसभा सदस्यको लागि मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
- उनले नेपाली कांग्रेस गलत बाटोतर्फ गएकाले स्वतन्त्र रुपमा अघि बढेको बताएका छन्।
६ माघ, बैतडी । पार्टी त्यागेको घोषणा गरेका कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका तेजबहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
बैतडीबाट प्रतिनिधिसभा सदस्यको लागि मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । दलगत राजनीति त्यागेर स्वतन्त्र रुपमा अघि बढ्ने बताउँदै चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेस गलत बाटोतर्फ गएकाले स्वतन्त्र रुपमा अघि बढेको चन्दले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4