७ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएको छ ।
प्रतिनिधिसभाको उम्मेदवारी दर्ताको दिन कांग्रेसले बल्ल नाम टुंग्याएको हो ।
यी हुन् कांग्रेसका १० उम्मेदवार
काठमाडौं– १ प्रबल थापा
काठमाडौं– २ कबिर शर्मा
काठमाडौं– ३ रमेश अर्याल
काठमाडौं– ४ सचिन तिमल्सिना
काठमाडौं– ५ प्रदीप पौडेल
काठमाडौं– ६ कृष्ण सबुज बानियाँ
काठमाडौं– ७ प्रमोदहरि गुरागाइँ
काठमाडौं– ८ सपना राजभण्डारी
काठमाडौं– ९ नानु बस्तोला
काठमाडौं– १० हिमाल कार्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4