+
+
Shares

गुल्मी-२ : एमाले उपाध्यक्ष विष्टको उम्मेदवारी दर्ता

नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टको उम्मेदवारी दर्ता भएको छ । गुल्मी-२ बाट उनी उम्मेदवार भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १६:३०

६ माघ, गुल्मी । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टको उम्मेदवारी दर्ता भएको छ । गुल्मी-२ बाट उनी उम्मेदवार भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विष्टले आफ्नो उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै नेता विष्टले जनताको विश्वास र समर्थनका साथ चुनावी मैदानमा उत्रिएको बताए।

उनले क्षेत्रको समग्र विकास, सुशासन र जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?