+
+
Shares

जुम्लामा कांग्रेसबाट दीपबहादुर शाहीको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपबहादुर शाहीले ६ माघमा जुम्लामा प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फबाट उम्मेदवारी दर्ता गरेका छन्।
  • शाहीले कुनैपनि तामझाम नगरी आम भुइँ मान्छेका आवाजको लागि उम्मेदवार बनेको बताए।
  • उनीले बाल्यकालदेखि रहेका दीर्घकालीन समस्यालाई मनस्थितिमा राखेर जितेपछि काम गर्ने प्रतिबद्धता गरे।

६ माघ, जुम्ला । जुम्लामा नेपाली कांग्रेसबाट  दीपबहादुर शाहीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

उनले साँझ करिब ४ : ३० बजेको समयमा निर्वाचन अधिकृतको कार्यालय जुम्लामा प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

शाहीले कुनैपनि तामझाम नगरेर आम भुइँ मान्छेका आवाजको लागि उम्मेदवार बनेको बताए ।

जिल्लामा रहेका दीर्घकालीन समस्या आफूले बाल्यकालदेखि नै मनस्थितिमा राखेकाले सोही अनुसार आफूले जितेपछि काम गर्ने प्रतिबद्धता गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?