७ माघ, हुम्ला । आसन्न फागुन २१ हुने लागेकाे प्रतिनिधि सभा निर्वाचनका लागि कर्णालीमा १२ निर्वाचन क्षेत्रमा १३४ जनाकाे उम्मेवारी परेकाे छ। कर्णालीका १२ वटा निवार्चान क्षेत्रमा १३ जनाले बागी उम्मेदवारी दिएका छन। कालिकाेटबाट नेपाली काँग्रेसले हर्षबहादुर बमलाई टिकट दिएकाे थियाे । डोल्पामा ओमेन्द केसीले पनि बागी उम्मेदवारी दिएका छन् ।
उनकाे बागीमा नेपाली काँग्रेसकै भुपेन्दजंग शाहीले स्वतन्त्र उम्मेदार दिएका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट महेन्द्र शाहीले टिकट पाएका थिए भने उनकाे बागीमा जीवन बुढाले स्वतन्त्र उम्मेदवार दिएका छन् । अश्निनकुमार विष्, मानबहादुर तिरूवा गरी कालिकाेटबाट ४ बागी रहेका छन् ।
यस्तै गरी दैलेख क्षेत्र १ बाट लाेकबहादुर बाेगटी र दैलेख क्षेत्र २ बाट हिमबहादुर शाही र सुर्खेत क्षेत्र २ मा ३ जना स्वतन्त्रत उम्मेदवार दिएका छन् ।
रेमश परियार, कृष्ण खत्री, उदिराम चुनारा जुम्बाट भत्तबहादुर रावत, सल्यानबाट २ जनाले स्वतन्त्र उम्मेदारी दिएका हुन् । ध्रुवराज ओली र जद्वबहादुर सिहंले स्वतन्त्र उम्मेदार दार्ता गरेका छन्।
हुम्लाबाट ८, मुगुबाट ७, कालिकाेटबाट १३, दैलेख १८, जुम्ला १०, सुर्खेत ३०, सल्यानबाट १६, जाजरकोटबाट ११, डाेल्पाबाट ९, रूकुम पश्चिमबाट १२ जना गरी १३४ जनाकाे उम्मेदवारी परेकाे छ।
प्रतिक्रिया 4