८ माघ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएर आएपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठक भोलि शुक्रबार दिउँसो १ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।
बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश सभापतिलाई उपस्थित हुन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4