+
+
Shares

२ करोड ४० लाख खर्चमा सम्पन्न भयो राष्ट्रिय सभा निर्वाचन

निर्वाचन आयोगले हालै सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनको खर्चविवरण सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ।
  • निर्वाचनका लागि ४ करोड ३० लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
  • माघ ११ गते राष्ट्रिय सभाका १८ पदका लागि निर्वाचन भएको थियो।

१३ माघ, काठमाडौं । निर्वाचन आयोगले हालै सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनको खर्चविवरण सार्वजनिक गरेको छ । आयोगले माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको जनाएको हो ।

उक्त निर्वाचनका लागि ४ करोड ३० लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । माघ ११ गते राष्ट्रिय सभाका १८ पदका लागि निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?