News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक १ चैत, काठमाडौंमा केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ।
- पार्टी सभापति रवि लामिछाने स्वास्थ्यका कारण घरमै आराम गरिरहेका छन् र भर्चुअल माध्यमबाट बैठकमा जोडिएका छन्।
- आजको बैठकले समानुपातिक तर्फबाट पठाउने व्यक्तिहरूको नाम टुंगो लगाउने छ।
१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो ।
पार्टी सभापति रवि लामिछाने भने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका छन् । उनी केही दिन यता स्वास्थ्यका कारण घरमै आराम गरिरहेका छन् ।
आजको बैठकले समानुपातिक तर्फबाट पठाउने व्यक्तिहरूको नाम टुंगो लगाउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4