+
+
Shares

इलाममा ३२ वर्षीय पुरुष मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलामको माईजोगमाई गाउँपालिका–२ खोल्मेमा ३२ वर्षीय प्रेम बहादुर खड्का शनिबार मृत अवस्थामा फेला परेका छन्।
  • नेपाल प्रहरीले घटनास्थल चियाबारीमा आवश्यक अनुसन्धान गरिरहेको छ।

१२ वैशाख, इलाम । इलाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

माईजोगमाई गाउँपालिका–२ खोल्मे बस्ने ३२ वर्षीय प्रेम बहादुर खड्का मृत अवस्थामा फेला परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, सोही ठाउँस्थित चियाबारीमा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?