News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट ४० वर्षीय किरण घलानको मृत्यु भएको छ।
- घलान गम्भीर घाइते भएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएका हुन्।
- ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
१५ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री ठमेलमा डेरा गरी बस्ने बारा निजगढ नगरपालिका–१३ का ४० वर्षीय किरण घलानको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका घलानको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4