+
+
Shares

यसरी हुँदैछ सिंहदरबारभित्र ग्यालरी बैठक भवनको प्रवलीकरण (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ वैशाख १५ गते २०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंहदरबारभित्रको ग्यालरी बैठक भवनको रेट्रोफिटिङ कार्य प्रेरा निर्माण सेवा प्रालिले गर्दैछ।
  • भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो र ६ जेठ २०८१ मा सम्झौता गरिएको थियो।
  • निर्माण कार्य ६ मंसिरभित्र सम्पन्न गरिसक्नुपर्नेछ र लागत करिब ३९ करोड रुपैयाँ छ।

१५ वैशाख, काठमाडौं । सिंहदरबारभित्र रहेको ग्यालरी बैठक भवनको प्रवलीकरण (रेट्रोफिटिङ) कार्य धामधम भइरहेको छ ।

प्रेरा निर्माण सेवा प्रालि ललितपुरले भवनको रेट्रोफिटिङ कार्य गरिरहेको हो ।

ग्यालरी बैठक भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । शहरी विकास मन्त्रालय अन्तर्गत विशेष भवन निर्माण आयोजना कार्यान्वयन कार्यालयले उक्त निर्माण कम्पनीसँग ६ जेठ २०८१ मा सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले ६ मंसिरभित्र भवनको रेट्रोफिटिङ निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ ।

आयोजनाको लागत करिब ३९ करोड रुपैयाँ रहेको छ ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?