News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ भने उद्धार कार्य जारी छ।
- लु १ ज ४१६७ नम्बरको बोलेरो जिप थवाङ गाउँपालिका–१ जलजलामा भिरबाट करिब ८ सय मिटर तल खसेको थियो।
- जिपमा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरू सवार थिए।
१७ वैशाख, काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार, हालसम्म २० जनाको मृत्यु भएको छ भने । उद्धार कार्य जारी छ ।
लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो ।
जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4