News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले वैशाख २१ गते सानेपामा दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
- बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई सहभागी हुन आग्रह गरिएको छ।
- कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकका एजेन्डाबारे जानकारी नदिएको बताउनुभयो।
१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक यही वैशाख २१ (सोमबार) बस्ने कार्यतालिका तय भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा, सोमबार दिउँसो १ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा सहभागी हुन् केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आग्रह गरिएको छ ।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4