News Summary
Generated by OK AI. Editorially reviewed.- सङ्घीय मामिला मन्त्रालय भूमि व्यवस्था मन्त्रालयसँग गाभिएपछि भूमि व्यवस्था भएको भवनमा सारिएको छ।
- भौतिक मन्त्रालयको नाम परिवर्तन गरी पूर्वाधार विकास मन्त्रालय बनाइएको छ र शहरी विकास मन्त्रालयको भवनमा राखिएको छ।
- युवा तथा खेलकुद मन्त्रालय गाभिएपछि प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यालय उक्त भवनमा राखिएको छ।
३ वैशाख, काठमाडौं । सङ्घीय मामिला मन्त्रालय पहिलेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सँग गाभिए पछि संघीय मामिला मन्त्रालय पनि भूमि व्यवस्था भएको भवनमा सारिएको छ ।
भौतिक मन्त्रालयको नाम परिवर्तन गरेर पूर्वाधार विकास मन्त्रालय बनाइएको छ। पहिले शहरी विकास मन्त्रालय रहेको भवनमा पूर्वाधार विकास मन्त्रालय राखिएको छ ।
युवा तथा खेलकुद मन्त्रालय गाभिएपछि उक्त भवनमा प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यालय राखिएको छ । गाभिएका मन्त्रालयको बोर्ड हटाइएको छ भने उक्त भवनमा लेखिएको नाम मेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4