+
+
Shares

कांग्रेसले खुलायो नयाँ क्रियाशील सदस्यताको फारम

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते २०:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइनमार्फत आवेदन दिन सकिनेगरी फारम खुला गरेको छ ।
  • पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार वेबसाइटमार्फत सहजै आवेदन दिन सकिने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको छ ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ त्रियाशील सदस्यता आवेदन फारम भर्न सकिनेगरी खुला गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

क्रियाशील सदस्य बन्नका लागि वेबसाइटमार्फत सहज र सरल रुपमा आवेदन दिन सकिने पनि उनले विज्ञप्तिमार्फत जनाएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?