+
+
Shares

नारायणीहिटी दरबार पुगेर पूर्वराज परिवारका सदस्यले गरे दीप प्रज्वलन (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते २१:५९

१९ जेठ, काठमाडौं । नारायणीहिटी राजदरबार पुगेर हृदयन्द्र शाहसहितका पूर्वराज परिवारका सदस्यहरूले  मंगलबार दीप प्रज्वलन गरेका छन् । दरबार हत्याकाण्डको २५ औँ वार्षिकी परेका अवसरमा उनीहरूले नारायणीहिटी दरबार पुगेर चतुर्व्युह नारायण मन्दिरमा दीप प्रज्वलन गरेका हुन् ।

उनीहरूले त्यहाँ राजदरबार हत्याकाण्डमा मारिएका तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारका सदस्यको तस्वीरमूनि दीपप्रज्वलन गरेर दिवंगत आत्मालाई श्रद्धाञ्जली दिएका छन् ।

तस्वीरहरू :


तस्वीर सौजन्य : पूर्णिका राज्यलक्ष्मी शाहकाे फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?