+
+
Shares

अब जनतासँग सम्बन्ध बिस्तार गर्छौं : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचनको धक्कालाई क्षतिपूर्ती हुनेगरी जनतासँग सम्बन्ध बिस्तार गर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचनको धक्कालाई क्षतिपूर्ति हुने गरी जनतासँगको सम्बन्ध विस्तार गरिने बताउनुभयो ।
  • 'गत वर्षको जेनजी आन्दोलन र फागुनको निर्वाचनमा हामीले इतिहासमा नै खराब धक्का ब्योहोरेका छौं,’ पौडेलले भने ।
  • उपाध्यक्ष पौडेलले संगठनात्मक जीवनमा भोगेका चुनौतीलाई सामूहिक रूपमा किनारा लगाउनु सबै सदस्यको दायित्व भएको बताउनुभयो ।

२० जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचनको धक्कालाई क्षतिपूर्ती हुनेगरी जनतासँग सम्बन्ध बिस्तार गर्ने बताएका छन् ।

सदस्यता नवीकरण कार्यशालामा बोल्दै पौडेलले पार्टीका हरेक गतिविधि जनतातिर फर्किने बताए ।

‘गत वर्षको जेनजी आन्दोलन र फागुनको निर्वाचनमा हामीले इतिहासमा नै खराब धक्का ब्योहोरेका छौं,’ पौडेलले भने, ‘यो सिकाइबाट अब पार्टीका हरेक गतिविधि जनतातिर फर्किएका हुनेछन् र राष्ट्रिय हिततिर फर्किएका हुनेछन् ।’

उपाध्यक्ष पौडेलले संगठनात्मक जीवनमा भोगेका चुनौतिलाई सामूहिक रूपमा किनारा लगाउनु सबै सदस्यको दायित्व भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?