0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

हिरासतबाट फरार थुनुवा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अपहरण तथा शरीर बन्धक कसुरमा बालाजु वृत्तको हिरासतबाट फरार भएका तार्केश्वरका विराज सिंह लवट सुन्धाराबाट पुनः पक्राउ परेका छन् ।
  • उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले सुन्धारा कारागार नजिकैबाट नियन्त्रणमा लिएको हो ।

२५ जेठ, काठमाडौं । जेनजी आन्दोलनमा हिरासतबाट फरार भएका एक थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–१ घर भएका ४३ वर्षीय विराज सिंह लवट (खत्री) छन् । उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले सुन्धारागार कारागार नजिकबाट पक्राउ गरेको हो ।

अपहरण तथा शरीर बन्धक कसुरमा पक्राउ परेका उनी बालाजु वृत्तबाट परार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?