+
+
Shares

सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता

सरकारलाई विभिन्न ट्रेड युनियनहरू खारेज गर्ने बाटो खुलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतको आदेशसँगै सरकारलाई निजामती सेवाका विभिन्न ट्रेड युनियनहरू खारेज गर्ने बाटो खुलेको छ ।
  • संवैधानिक इजलासले ट्रेड युनियन खारेज गर्ने अध्यादेश कार्यान्वयन नगर्न जारी अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो ।

२९ जेठ, काठमाडौं । सरकारलाई विभिन्न ट्रेड युनियनहरू खारेज गर्ने बाटो खुलेको छ ।

सर्वोच्च अदालतले ट्रेड युनियनहरू खारेज गर्ने  अध्यादेश र त्यसको व्यवस्था कार्यान्वयन नगर्नु भनी जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने अर्को आदेश गरेको हो ।

संवैधानिक इजलाशको यो आदेशसँगै ट्रेड युनियनको व्यवस्था हटाइएको निजामती अध्यादेश कार्यान्वयन गर्ने बाटो खुलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?